logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपालले पाँचौ विकेट गुमायो, भिम सार्की आउट

    नेपालले पाँचौ विकेट गुमायो, भिम सार्की आउट

    2.2K
    Shares
    नेपालले पाँचौ विकेट गुमायो, भिम सार्की आउट

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका भिम सार्कीले अर्धशतक बनाएर आउट भए ।

    नेपालका लागि भिमले ७५ बल खेल्दै ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend