logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • युएई बिरुद्धको खेलमा शानदार जित, नेपाल पुग्यो विश्वकप क्वालिफायरमा

    युएई बिरुद्धको खेलमा शानदार जित, नेपाल पुग्यो विश्वकप क्वालिफायरमा

    4.4K
    Shares
    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा   नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।
    यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।  मौसम खराबीका  कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend