बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उपराष्ट्रपति पदको निर्वाचनमा कांग्रेस सभापति देउवाले गरे मतदान

उपराष्ट्रपति पदको निर्वाचनमा कांग्रेस सभापति देउवाले गरे मतदान

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनहरुले मतदान गरेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend