सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिने भएका छन् ।

त्यसका लागि आज शुक्रबार दिउँसो ३ बजेका लागि राष्ट्रपति भवन शितल निवासमा कार्यक्रम राखिएको छ ।

यसअघि बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलाडीलाई सम्मान गरेका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend