काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आइतबार बिहान १०ः३० बजे नयाँ वानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा बस्ने भएको हो ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।