logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • नेपाल नर्सिङ परिषदद्वारा नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित

    नेपाल नर्सिङ परिषदद्वारा नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित

    1.5K
    Shares
    नेपाल नर्सिङ परिषदद्वारा नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित

    काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ । परिषद्ले शनिवार लिएको पी‍सीएल नर्सिङ र बीएस्सी नर्सिङको नाम दर्ता परीक्षाको आइतबार सार्वजनिक गरेको हो ।

    परिषद्का अनुसार पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए । जसमा २६ दशमलव १ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै, बिएस्सी नर्सिङ तर्फ ३७७ जना सहभागी भएका थिए । जसमध्ये ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend