logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

    1.1K
    Shares
    प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

    काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो ।

    प्रधानमन्त्री प्रचण्डको सोमबार विश्वासको मत लिने तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेकाे कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend