मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ बढ्यो, ताेलाकाे कति ?

सुनको भाउ बढ्यो, ताेलाकाे कति ?

 

काठमाडाै‌ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend