सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा पनेरू विजयी

पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा पनेरू विजयी

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी ज्योति पनेरू निर्वाचित भएकी छिन् । अखिल क्रान्तिकारीकी त्रिसना आलेमगरलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएकी हुन् ।

सचिवमा भूपेश्वरी ऐर, कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका छन् । पद्मकन्यामा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो । दुई संगठनको तालमेल भए पनि नेविसंघले जित आफ्नो पोल्टामा पारेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend