२०८१ मंसिर ८ शनिबार
कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्गको कास्की खण्डअन्तर्गत पोखरा महानगरपालिका–१६ मा स्थानीय जनतालाई पूर्वजानकारी नदिइकन राजमार्ग बनाउन लागिएको भन्दै विरोधमा वडा कार्यालयमा मङ्गलबार स्थानीयहरु धर्नामा बसेका छन् ।