मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको भाउ घट्यो, कतिमा हुँदैछ काराेबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ काराेबार ?

 

काठमाडाै‌ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend