logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट लड्ने रमेश खरेलको घोषणा

    वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट लड्ने रमेश खरेलको घोषणा

    959
    Shares
    वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट लड्ने रमेश खरेलको घोषणा

    काठमाडौँ । नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

    खरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

    ‘नयाँ सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु’, खरेलले भनेका छन्, ‘डा. प्रणय राणाको अथक प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend