२०८१ मंसिर ९ आइतबार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।