सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

a}7ssf] cWoIftf u|x0f ub}{ k|d …k|r08Ú sf7df8f}F, @$ r}t M bLuf] ljsf; nIo s]G›Lo lgb]{zs ;ldltsf] z'qmaf/ k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a}7ssf] cWoIftf u|x0f ub}{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, अर्थमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षको उपस्थिति रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend