logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • अनुपमा मगरले जितिन कराँतेमा स्वर्ण, नेपाल २४ स्वर्णसहित पदक तालिकाको शिर्षस्थानमा

    अनुपमा मगरले जितिन कराँतेमा स्वर्ण, नेपाल २४ स्वर्णसहित पदक तालिकाको शिर्षस्थानमा

    2.1K
    Shares

    मंसिर १८ काठमाडौं जारी १३औं दक्षिण एसियाली खेलकुद सागमा कराँते तर्फ थप एक स्वर्ण पदक जित्न सफल भएको छ। नेपालकी अनुपमा मगरले पाकिस्तानी खेलाडीलाइ पछि पार्दै स्वर्ण पदक दिलाएकी हुन्।

    बुधबार बिहान भएकाे ६८ केजीमाथिको तौल समूहकाे प्रतिस्पर्धामा अनुपमाले स्वर्ण जितेकी हुन् ।उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन्। यससँगै अहिलेसम्म नेपालाके खातामा कुल २४ स्वर्णपदक पुगेकाे छ। नेपाल पदक तालिकाको शिर्षस्थानमा छ भने भारतले पछ्याइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend