मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

आज सुनचाँदीको भाउ स्थिर , कतिमा हुदैछ कारोबार ?

आज सुनचाँदीको भाउ स्थिर , कतिमा हुदैछ कारोबार ?

काठमाडाै‌ । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि स्थिर रहदै प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend