बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एमाले सचिव लेखराज भट्टको निवासमा पुगे प्रधानमन्त्री प्रचण्ड

एमाले सचिव लेखराज भट्टको निवासमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन सुदुरपश्चिम पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट सीधै कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् ।

उनीहरुबीच भेटवार्ता जारी छ ।

प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई अर्थपूर्ण रुपमा लिएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend