सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

वरिष्ठ उपाध्यक्षको मतगणना : एसोसिएटतर्फ रामचन्द्र संघईलाई धेरै मतभार

वरिष्ठ उपाध्यक्षको मतगणना : एसोसिएटतर्फ रामचन्द्र संघईलाई धेरै मतभार

काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको छ । हिँजो साँझ ६ बजे सम्पन्न निर्वाचनको मतगणनामा एसोसिएटतर्फको नतिजा आएको हो ।

एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघईलाई धेरै मतभार आएको छ । कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् ।

यस्तै, अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend