शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा

नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.५०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८-७९ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजन सहित ६.५०% नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend