मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

घट्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ काराेबार ?

घट्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ काराेबार ?

काठमाडाै‌ । आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्डको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

गत चैत ३० गते फाइन गोल्ड १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज तेजाबी गोल्ड पनि तोलामा ७५० रुपैयाँले घटेर १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते तेजाबी गोल्ड १ लाख १० हजार २५० रुपैयाँमा कारोबा भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend