logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक २.८० अंकले घट्याे

    नेप्से परिसूचक २.८० अंकले घट्याे

    1.4K
    Shares
    नेप्से परिसूचक २.८० अंकले घट्याे

    काठमाडाै‌ । आइतबार नेप्से परिसूचक २.८० अंकले घटेको छ । आज २.८० अंकले घटेर नेप्से १ हजार ९ सय ३१ दशमलव ६८ को विन्दुमा कायम भएको हो ।

    आज नेप्से घटेसँगै कारोबार रकम पनि उत्साजनक देखिएन । आज नेप्सेमा ९७ करोड ४५ लाख ९९ हजार बराबरको कारोबार भएको हो । आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको सेयर मूल्य घटेको छ ।

    त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend