बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

बेलायत जाने तयारीमा राष्ट्रपति पौडल

बेलायत जाने तयारीमा राष्ट्रपति पौडल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने भएका छन्। बेलायतका राजा चार्ल्सको राज्याभिषेक समारोहमा सरिक हुन राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जान लागेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात २३ वैशाखमा हुँदैछ । राष्ट्रपतिको रुपमा पौडेलको यही नै पहिलो विदेश भ्रमण हुनेछ । बेलायत नेपालसँग पहिलो दौत्य सम्बन्ध कायम भएको मुलुक हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend