logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • टीआरसी विधेयकबारे छलफल गर्न बालुवाटारमा सत्ता साझेदारका पाँच दलको बैठक जारी

    टीआरसी विधेयकबारे छलफल गर्न बालुवाटारमा सत्ता साझेदारका पाँच दलको बैठक जारी

    1.1K
    Shares
    टीआरसी विधेयकबारे छलफल गर्न बालुवाटारमा सत्ता साझेदारका पाँच दलको बैठक जारी

    काठमाडौँ । सत्ता साझेदारका पाँच दलको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक जारी रहेको हो ।

    सत्ता साझेदारका पाँच दलको बैठकले टीआरसी विधेयकबारे छलफल गर्नेछ ।

    टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता देखाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend