बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेपाललाई दोस्रो सफलता, सदीपले लिए विकेट

नेपाललाई दोस्रो सफलता, सदीपले लिए विकेट

 

काठमाडौँ । एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । कीर्तिपुरमा जारी खेलमा सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।

फैज ७६ रन बनाएर क्याच आउट भए ।

यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend