logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रि ओपन सेसनमा २ अङ्कले घट्यो नेप्से

    प्रि ओपन सेसनमा २ अङ्कले घट्यो नेप्से

    1.2K
    Shares
    प्रि ओपन सेसनमा २ अङ्कले घट्यो नेप्से

    काठमाडौँ । मंगलबार  प्रि-ओपन सेसनमा सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २ अङ्कले घटेर १९०५.९६ विन्दुमा आएको छ ।

    यससँगै ५ कम्पनीको २७३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ लाख ७० हजार ५८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

    यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend