logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आइएमईको ‘७ मा ७’ अफर

    आइएमईको ‘७ मा ७’ अफर

    1.3K
    Shares
    आइएमईको ‘७ मा ७’ अफर

    काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयााँ योजना सावषजननक गरेको छ । नवदेशबाट नेपाल पैसा पठाउाँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरर ४ हप्ताका कुल २८ भाग्यशाली नवजेताहरुलाई उपहार स्वरुप जनही नगद रु ७ हजार प्रदान गररने छ ।

    उक्त योजना २०८० बैशाख १ गते देखख ३१ गतेसम्मका लानग सञ्चालन हुनेछ । नवदेशमा रहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्ष त पठाएको रकम आइएमई पे, बैंक नडपोनजट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरर यस योजनामा सहभागी हुन सकिनेछ ।

    योजना अवनिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली नवजेताहरूको घोर्णा नसस्टममा आिाररत लक्की डर मार्ष त गररनेछ भने सो सम्बखि जानकारी कायाषलयका आनिकाररक सामानजक सौंजाल र वेभ पेजहरूका अनतररक्त आम सौंचार माध्यम मार्ष त सावषजननक गररनेछ ।

    आइएमई विवमटेडका बारेमा :

    आफ्नो स्थापनादेखख नै रेनमटेन्स सेवालाई प्रत्येक नेपालीको पहुाँचसम्म पुर् याउन प्रनतबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रानमण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सनहत ७७ नजल्लाका कररव १२ हजार सव एजेन्ट र बैंक तथा नवत्तीय सौंस्थाका शाखामार्ष त नवदेशमा कायषरत नेपालीहरुले दुस्ख गरर कमाएको रकम देशका नवनभन्न भूगोलमा रहेका आर्न्तको हातमा नछटो, छररतो, नवश्वसनीय र सुरनक्षत तवरबाट नवतरण गदै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend