मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु तनहुँ जाँदै

सत्तारुढ गठबन्धनका शिर्ष नेताहरु तनहुँ जाँदै

काठमाडौं । सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन् । तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका तर्फबाट तनहुँ १ मा साझा उम्मेदवार रहेका भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेताहरु त्यहाँ जाना लागेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend