बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

वडाध्यक्षहरू विकासका बाधक भए, राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छः हर्क साम्पाङ

वडाध्यक्षहरू विकासका बाधक भए, राजीनामा दिन लगाएर उपनिर्वाचन गर्नुपर्छः हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेख्दै नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव समेत दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो, अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु, म प्रक्रिया मिलाउन सघाउँछु १ अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ । ‘

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend