logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • एसीसी प्रिमियर कप: नेपालद्वारा ओमानसामू जितका लागि ३११ रनको लक्ष्य

    एसीसी प्रिमियर कप: नेपालद्वारा ओमानसामू जितका लागि ३११ रनको लक्ष्य

    889
    Shares
    एसीसी प्रिमियर कप: नेपालद्वारा ओमानसामू जितका लागि ३११ रनको लक्ष्य

    काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३११ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिले पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका थिए । कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।

    सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend