logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • शहीद स्मारक ‘ए’ डिभिजन लिग: आज तीन खेल हुँदै

    शहीद स्मारक ‘ए’ डिभिजन लिग: आज तीन खेल हुँदै

    1K
    Shares
    शहीद स्मारक ‘ए’ डिभिजन लिग: आज तीन खेल हुँदै

    काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

    त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे खेल्नेछन् । रङ्गशालामा नै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड बीचको खेल बेलुका ६ बजे सुरु हुनेछ ।

    त्यस्तै, च्यासलमा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब दिउँसो ३ बजे खेल्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend