logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बारा २ मा ६० प्रतिशत मत खसेको अनुमान

    बारा २ मा ६० प्रतिशत मत खसेको अनुमान

    2K
    Shares
    बारा २ मा ६० प्रतिशत मत खसेको अनुमान

    बारा । उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा बेलुका ५ बजेसम्म करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।

    बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले शान्तिपूर्ण मतदान भएको र ६० प्रतिशत बढी मत खसेको अनुमान रहेको जानकारी दिए।

    उनले मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको र मतपेटिका संकलन गरिसकेपछि यथाशक्य चाँडो मतगणना सुरु गरिने बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend