मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिग: खुमलटारमाथि एपीएफकाे जित

ए डिभिजन लिग: खुमलटारमाथि एपीएफकाे जित

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको १२औं चरणको पहिलो खेलमा एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ फुटबल क्लबले जित निकाल्न सफल भएको छ ।

सोमबार एन्फा कम्प्लेक्समा भएको खेलको २५औं मिनेटमा अब्दौ रमानीले गोल गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको खुमलटारले दोस्रो हाफमा पुनः एक गोल खायो।

अर्मान बेडौमले ६९औं मिनेटमा गरेको गोलसँगै २–० ले पछि परेको खुमलटारले आक्रमणका केही अवसर सिर्जना गरे पनि सफल हुन सकेन।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend