बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौ‌ं । राष्ट्रिय सभाको बैठक बस्दै छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend