logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एसीसी प्रिमियर कप: ओमानलाई २ रनले पराजित गर्दै यूएई फाइनलमा

    एसीसी प्रिमियर कप: ओमानलाई २ रनले पराजित गर्दै यूएई फाइनलमा

    1.3K
    Shares
    एसीसी प्रिमियर कप: ओमानलाई २ रनले पराजित गर्दै यूएई फाइनलमा

    काठमाण्डौ । ओमानलाई २ रनले हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । मुलपानी मैदानमा यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

    यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको अवस्थामा पानी परेपछि डिएल पद्धतिका आधारमा यूएयी विजयी भयो ।

    यूएई र नेपालबीचको फाइनल खेल आउँदो सोमबार त्रिवि मैदानमा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend