logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • एसीसी प्रिमियर कप फाइनलः नेपालले गुमायो तीन विकेट, कप्तान पौडेल एक रन बनाएर आउट

    एसीसी प्रिमियर कप फाइनलः नेपालले गुमायो तीन विकेट, कप्तान पौडेल एक रन बनाएर आउट

    1.2K
    Shares
    एसीसी प्रिमियर कप फाइनलः नेपालले गुमायो तीन विकेट, कप्तान पौडेल एक रन बनाएर आउट

    काठमाडौँ । यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

    कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् । रोहन मुस्तफाको बलमा उनी आउट भए ।

    यसअघि सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । यसअघि दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाले नै आउट गरेका थिए ।

    पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend