logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

    साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

    1.1K
    Shares
    साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

    एजेन्सी । साउदी अरबको वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ ।

    सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ।

    प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर–तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ ।

    यता मौसमी समायोजन वास्तविक जीडीपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend