सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानले खुशी छु: अध्यक्ष ओली

भुटानी शरणार्थी प्रकरणमा भएको अनुसन्धानले खुशी छु: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताउँदै पछिल्लो नक्कली शरणार्थी प्रकरणको अनुसन्धानबाट आफूँलाई खुसी लागेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासल परिसरमा बिहीबार केन्द्रीय समिति बैठक ओलीले भने, ‘भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट,’ ओलीले भने ।

जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने पनि ओलीको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend