logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एकको ज्यान गयो

    बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एकको ज्यान गयो

    1.3K
    Shares
    बसले मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एकको ज्यान गयो

    दाङ । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

    दुर्घटनामा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    घोराही उपमहानगरपालिका–१४ मा रहेको आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    दुर्घटनामा परि घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend