पौष १६ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । बुधबार बिहान टेलिफोन गरेर प्रधानमन्त्री ओलीले मोदीलाई नयाँ वर्षको सुभकामना संगै नेपाल भ्रमणको निम्तो दिएका हुन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको जनाएका छन्।
This morning I had telephone conversation with @PMOIndia Prime Minister of India Shri Narendra Modiji. We exchanged new year's greetings and best wishes. We shared that the year 2019 proved to be successful in elevating bilateral ties to new height
— KP Sharma Oli (@PM_Nepal) January 1, 2020
दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा हामीले विस्वास व्यक्त गर्यौं। मैले प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुन: आग्रह गरेँ।
— KP Sharma Oli (@PM_Nepal) January 1, 2020