logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण: एकीकृत समाजवादीले आज काठमाडौँमा प्रदर्शन गर्ने

    नक्कली भुटानी शरणार्थी प्रकरण: एकीकृत समाजवादीले आज काठमाडौँमा प्रदर्शन गर्ने

    1.7K
    Shares
    नक्कली भुटानी शरणार्थी प्रकरण: एकीकृत समाजवादीले आज काठमाडौँमा प्रदर्शन गर्ने

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज काठमाडाै‌मा विरोध प्रदर्शन गर्ने भएको छ ।

    सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

    हिजो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend