logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण...

    नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन

    नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन

    1.4K
    Shares
    नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादीको प्रदर्शन

    काठमाडौं । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

    बिहीवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारबिरुद्ध गरेको हो ।

    प्रदर्शनका क्रममा उनीहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् ।

    प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend