बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नीति तथा कार्यक्रम: आज बस्ने प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले टिप्पणी गर्ने

नीति तथा कार्यक्रम: आज बस्ने प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष ओलीले टिप्पणी गर्ने

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षाकाे नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend