logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु

    बगदादमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु

    4.4K
    Shares

    काठमाडौं- इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ । विमानस्थलमा ३ रकेट प्रहार भएको र ८ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् ।

    ‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ । आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए ।

    केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend