२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल कर्नरसले जेठ १० गतेदेखि सिंगापुरमा नेपाली खानाका परिकार उपलब्ध गराउने

मंगलवार , जेठ ९, २०८०

काठमाडौँ - नेपाल कर्नरसले सिंगापुरमा नेपाली खानाका परिकार उपलब्ध गराउने उदेश्य सहित नेपाली रेष्टुरेन्ट संचालनमा ल्याउन लागेको छ।

युवा व्यवसायी सुजन आचार्यले सिंगापुरको मुस्ताफा सेन्टर नजिकै नेपाल कर्नरसको जेठ  १० गते बुधवार (भोलि)  औपचारीक रुपमा उद्घाटन गर्न लागेका हुन् ।

नेपाल कर्नरसको मुख्य उदेश्य नेपाली परम्परामा रहेका नेपाली र थकाली खानालाई सिंगापुरवासी र त्यहाँ घुम्न आउने बिदेशी पर्यटकलाई नेपाली खानाको स्वाद चखाउने र देशको प्रचार गर्ने रहेको छ।

नेपाल कर्नरसले विश्वका बिभिन्न देशमा आफ्नो ब्यबसाय संचालन गरीरहेको छ।

(गलत सूचना र श्रोत व्याक्तिका कारण यो समाचार छापिन गएकोमा क्षमाप्राथी छौ - सम्पादक )

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट
ट्रेन्डिङ