बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

घट्यो अमेरिकी डलरको भाउ

घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १९ पैसा रहेको जनाएको छ ।

अमेरिकी डलरको मूल्य घटेकोमा बिक्री दर १३२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend