logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शरणार्थी प्रकरणमा एमालेमाथि बदनियतपूर्वक हिलो छ्याप्न खोजिए सह्य हुँदैन: ओली

    शरणार्थी प्रकरणमा एमालेमाथि बदनियतपूर्वक हिलो छ्याप्न खोजिए सह्य हुँदैन: ओली

    966
    Shares
    शरणार्थी प्रकरणमा एमालेमाथि बदनियतपूर्वक हिलो छ्याप्न खोजिए सह्य हुँदैन: ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा बदनियतका साथ एमालेलाई मुछ्न खोजिए आफूँलाई सह्य नहुने चेतावनी दिएका छन् ।

    एमाले निकट जनवर्गीय संगठनका पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सञ्जाल र मिडियाको प्रयोग गरेर, विभिन्न कुरा बजारमा छरेर, त्यसैलाई स्थापित गर्ने योजनाबद्ध प्रयास गरेर, करकापसहित मान्छेलाई नाम उच्चारण गर्न लगाएर एमालेलाई मुछ्न खोजिन्छ, हिलो छ्याप्न खोजिन्छ भने सह्य हुनेछैन ।’ उनले अगाडि थपे,‘हामीले नेपालको छानबिन देखेका छौँ, नेपालको थुप्रै कुरा भोगेर आएका छौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend