बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

विमानस्थलबाट साढे तीन किलो चरेससहित एक जना पक्राउ

विमानस्थलबाट साढे तीन किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । बैंकक लैजाँदै गरेको अवस्थामा साढे तीन किलो चरेससहित एक जना पक्राउ परेका छन्।

आज बिहीवार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक जान लागेका सिन्धुपाल्चोकका तेम्बा शेर्पालाई चरेससहित पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता चक्रराज जोशीका अनुसार चेकजाँचका क्रममा शेर्पालाई तीन किलो ६ सय ग्राम चरेससहित पक्राउ गरिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend