बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको विमान चरा ठोक्किएको आशंकामा बीचबाटै फिर्ता

बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको विमान चरा ठोक्किएको आशंकामा बीचबाटै फिर्ता

काठमाडौं । काठमाडौंबाट भारतको बेंगलोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा बीचबाटै त्रिभुवन विमानस्थलमा फर्काइएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार शनिबार दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको हो ।

उनले अहिले प्राविधिकहरुले उक्त जहाजको परीक्षण गरिरहेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend