logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • ‘ए’ डिभिजन लिगः एपीएफसँग जावलाखेल पराजित

    ‘ए’ डिभिजन लिगः एपीएफसँग जावलाखेल पराजित

    868
    Shares
    ‘ए’ डिभिजन लिगः एपीएफसँग जावलाखेल पराजित

    काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

    आज दशरथ रङ्गशालामा भएको पहिलो खेलमा एपीएफले जावलाखेललाई २–० गोलले पराजित गरेको हो । एपीएफको जितमा अर्मान्ड बिडोम र आभाष लामिछानेले एकरएक गोल गरे ।

    बिडोमले खेलको २३औँ मिनेटमा र लामिछानेले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।

    खेलको ८६औँ मिनेटमा मैदानभित्र झगडा भएपछि एपीएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend