logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मन्त्रिपरिषद्काे बैठक जारी, प्रधानमन्त्रीकाे भारत भ्रमण र बजेटका विषयमा छलफल केन्द्रित

    मन्त्रिपरिषद्काे बैठक जारी, प्रधानमन्त्रीकाे भारत भ्रमण र बजेटका विषयमा छलफल केन्द्रित

    1.2K
    Shares
    मन्त्रिपरिषद्काे बैठक जारी, प्रधानमन्त्रीकाे भारत भ्रमण र बजेटका विषयमा छलफल केन्द्रित

    काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका एजेण्डा, नियमिति काम कारबाही र बजेटका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    आइतबार बिहान लगानी बोर्डको बैठकपश्चात उनले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

    आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ।

    प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेबाट भारत भ्रमणको औपचारिक कार्यक्रम तय भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend